दैलेखःजिल्लाको भगवतीमाई गाउँपालिकाले त्रिभुवन आर्मी क्लबबाट प्रतिनिधित्व गरी ९ ओेैँ राष्ट्रिय खेलकुद बक्सिङ तर्फ स्वर्ण पदकबाट सम्मानित चन्द्रकला थापालाई सम्मान गरेको छ ।
प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको अवसरमा भगवतीमाई गाउँपालिकाले त्रिभुवन आर्मी क्लबबाट प्रतिनिधित्व गरी ९ ओेैँ राष्ट्रिय खेलकुद बक्सिङ तर्फ स्वर्ण पदकबाट सम्मानित हुन सफल भगवतीमाई गाउँपालिका वडा नं.–४ जगनाथ की चन्द्रकला थापालाई २५ हजार रुपैयाँ नगद मायाको चिनो र सम्मानपत्र सहित खादा ओढाएर सम्मान गरे गाउँपालिकाले जनाएको छ ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५

खुल्ला प्रेस । १५ कार्तिक २०७९, मंगलवार १९:०३