दैलेखको चामुण्डामा कांग्रेसका शाही विजयी

 दैलेखःदैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका गणेश कुमार शाही निर्वाचित भएका छन् । शाहीले ४०७० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सूर्य बहादुर शाहीले ३९९२ मत प्राप्त गरेका छन् ।

यस्तै, नगर उपप्रमुख नेपाली कांग्रेसका मनसरा कुमारी शर्माले ४०३८ मत ल्याई विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दा कुमारी विष्टले ३९९६ मत प्राप्त गरिन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५